Listen Live

शुक्रवार सार्वजनिक बिदा
Posted On: Nov 30, 2017

शुक्रवार सार्वजनिक बिदा

काठमाडौं,१४ मंसिर  । सरकारले मंसिर १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । भोलि हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) मा सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर १५ र इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे पौस १० गते सार्वजनिक विदा दिने जनाएको छ

Comments
On Air
नमस्ते मनकामना
Time: 10:05
Up Next
मनकामना न्युज अपडेट
Time: 11:00