Listen Live

मृतक चेपाङका परिवारलाई रिभरगाईहरुले गरे आर्थिक सहयोग
Posted On: Dec 04, 2017

मृतक चेपाङका परिवारलाई रिभरगाईहरुले गरे आर्थिक  सहयोग

 चितवन, ईच्छाकामना १८ चितवन ।  त्रिशुली नदीमा डुबेर  मृत्यु भएका  चन्द्र बहादुर चेपाङको  परिवारलाई  आर्थिक सहयोग प्राप्त भएको छ ।  रिभरगाईडहरुले रकम संकलन गरि रु ४२ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।   हिमालयन रिभरगाईड एसोसियसन नेपाल( HRGAN) का वरिष्ठ उपाध्यक्ष मानध्वज गुरुङले एक कार्यक्रमकाबीच रक हस्तान्तरण गर्नुभएको सहयोग संकलन अभियानका संयोजक मिलन गुरुङले जानकारी दिनुभयो । 

  चितवनको ईच्छाकामना गाउँपालका ३ फिस्लिङल निवासी ४४ बर्षिय चन्द्र बहादुर  चेपाङ पौडी खेल्ने क्रममा कात्तिक  ४  गते त्रिशुली नदीमा डुबेर मृत्यु भएका हुन् ।  
उनका श्रीमती र एक छोरा छन् । 

Comments
On Air
नमस्ते मनकामना
Time: 10:05
Up Next
मनकामना न्युज अपडेट
Time: 11:00