Listen Live

फिस्लिङमा वाईक दुर्घटना : एक जनाको मृत्यु
Posted On: Dec 05, 2017

फिस्लिङमा वाईक दुर्घटना : एक जनाको मृत्यु

मंसिर १९, चितवन । इच्छाकामना गाउपालिका वडानम्बर ३ स्थित फिस्लिङ बजार नजिक आज भएको मोटरसाइकल दुर्घटनामा स्याङ्जा स्थाई ठेगाना भएका महेन्द्र प्रसाद ढकालको घटनास्थलमै ज्यान गएको छ । ना ६ ख ९७३१ नम्वरको ट्रकले ठक्कर दिदा काठमाडौ बाट मुग्लिङ तर्फ जाँदै गरेको बा ७७ प ४२६९ नम्बरको यमाहा एफ जेडमा सवार ढकालको ज्यान गएको ईलाका प्रहरी कार्यालयले मुग्लिनका प्रहरी निरिक्षक धर्म वहादुर थापाले दिएका छन् । सवलाइ पोस्टमार्टमको लागि भरतपुर पठाईएको छ ।

Comments
On Air
नमस्ते मनकामना
Time: 10:05
Up Next
मनकामना न्युज अपडेट
Time: 11:00