Listen Live

Breaking News..गोरखामा ट्याक्टर दुर्घटना चार घाईते, एकको अवस्था गम्भिर
Posted On: Feb 10, 2018

Breaking News..गोरखामा ट्याक्टर दुर्घटना  चार घाईते, एकको अवस्था गम्भिर

गोरखा,२७ माघ । गोरखामा ट्याक्टर दुर्घटना हुदाँ  चार  जना घाईते भएका  छन । शनिबार  गण्डकी गाउँपालिक १ मा दुर्घटना भएको हो ।  

 घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।   थप विवरण आउन बाँकी छ । 

Comments
Up Next
धर्मिक गीतहरु
Time: 05:00