Listen Live

ग्याँस ट्याङकर त्रिशुलीमा खस्यो,एक जनाको मृत्यु
Posted On: Mar 12, 2018

ग्याँस ट्याङकर त्रिशुलीमा खस्यो,एक जनाको मृत्यु

चितवन, २८ फागुन । नरायणगढ-मुग्लिन सडक खण्डबाट ग्याँस ट्याङ्कर त्रिशुलीमा खसेको छ ।सोमबार राती ९ :३० बजे काठमाडौँबाट नारायणगढ तर्फ जादैँ गरेको KA0AH2596 नम्बरको खाली ग्याँस ट्याङकर चितवनको इच्छाकामना ६ पाँचकिलो नजिकैबाट त्रिशुली नदीमा खसेको हो ।
गाडीले च्यापिएको अवस्थामा एक जनाको शब भेटिएको प्रहरीले जनाएको छ ।
अहिले विपद् व्यावस्थापन तालिम केन्द्र कुरिनटारका शसस्त्र प्रहरीले उद्धारको प्रयास गरिरहेको छ । थप विवरण आउन बाँकी

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00