Listen Live

चितवनको लेवाटारमा ट्रकको ठक्करबाट एक व्यक्तिको मुत्यु
Posted On: Apr 16, 2018

चितवनको लेवाटारमा ट्रकको ठक्करबाट एक व्यक्तिको मुत्यु

चितवन, २ बैशाख । चितवनको ईच्छाकामना गाउपालिका वडा नम्बर ४ लेवाटारमा भएका सवारी दुर्घटनामा परि एक व्यक्ति घटनास्थलमा नै ज्यान गएको छ ।
आज साझाँ ७ : ३० मा काठमाडौँबाट मुग्लिन तर्फ आउदै गरेको ना.३ ख ७३०५ नम्बरको ट्रकले ठक्कर दिदाँ अन्दाजी ३०/३५ बर्षको पुरुष व्यक्तिको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । भने मृतकको पहिचान भने खुल्न बाकीँ रहेको छ । घटनाको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।

चालक फरार रहेको छ । 

Comments