Listen Live

कसले रुने बनायो जीवन सागरलाई (भिडियो सहित )
Posted On: Apr 24, 2018

कसले रुने बनायो जीवन सागरलाई (भिडियो सहित )

तनहुँ,११ बैशाख । साहित्यकार लेखक तथा संचारकर्मी जीवन सागरको गजल बजारमा आएको छ । इन्दिरा भट्टराईको प्रश्तुतीमा  ‘रुने बनायो’ बोलको गीत यूटुब मार्फत सार्वजनिक गरिएको हो ।
यस गजलमा भूवन प्रसाद बडुको स्वर र संगित रहेको छ । यस गजलको म्यूजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।

गीतको म्यूजिक भिडियो ख्यातिप्राप्त निर्देशक आशिक राइले निर्देशन गरेका हुन ।  गायक भुवन प्रकाश बढुले गाएको ‘रुने बनायो’ बोलको गीतमा गायिका इन्दिरा र गायक भुवन स्वयले अभिनय गरेका छन ।

जिज्ञासा पुस्तक बाट चर्चामा आएका लेखक जीवन सागरको रेकर्ड भएको यो पहिलो गजल हो ।

भिडियो

 

Comments