Listen Live

स्थानिय
चितवनमा बाम गठबन्धनको क्लिनस्विप , चितवन ३ मा भारी मतले प्रचण्ड विजयी
चितवन, २५ मंसिर । चितवनमा बामगठबन्धनले किलनस्विप गरेका छन् ।  चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतले विजयी भएपछि चितवनमा बामगठबन्धनले ...
चितवन २ प्रदेशसभा ‘क’बाट बाम गबन्धनको विजयी सुरुवात
चितवन, २४ मंसिर । चितवन क्षेत्र न. २ को प्रदेशसभा ‘क’मा बाम गठबन्धनका घनश्याम दाहाल ‘अविनास’ विजयी भएका छन् ।बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका अविनासले ल...
ग्यास र पेट्रोलको मूल्यबृद्धि नयाँ मुल्य सुची यस्तो छ
काठमाडौँ, २२ मंसिर । सरकारले इन्धनको मुल्य बढाएको छ । चुनाव अघि इन्धनको मूल्यबृद्धिको निर्णय फिर्ता लिएको सरकारले चुनाव सकिने बित्तिकै इन्धनको मूल्य बढाएको हो । आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आ...
चितवन क्षेत्र न १ प्रतिनिधिसभाको मत गणना रोकियो
चितवन, २२ मंसिर । चिवन क्षेत्र न १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन क्षेत्र न १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र गोटेश्वरको मतगाणना भईरहदाँ मतपत्रमा स्वस्तिक छापको विष...
चितवनमा मतगणना सुरु
चितवन, २२ मंसिर । चितवनमा मतगण्ना सुरु भएको छ । दिउसो १ बजेर ४१ मिनेट जादाँ मतागणना सुरु गरिएको हो ।चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि शुरु गर्ने भनिएपनि तयारी नपु...
ईच्छाकामना गाउँपालीकामा शौहार्द वातावरणमा मतदान सम्पन्न
मंसिर २१, चितवन । आज सम्पन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवनको ईच्छाकामना गाँउपालिकामा सौहार्द वातावरणमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा करिब साढे ९ हजार मत खसेको जानकारी प्राप्त भएको छ । ...
फिस्लिङमा वाईक दुर्घटना : एक जनाको मृत्यु
मंसिर १९, चितवन । इच्छाकामना गाउपालिका वडानम्बर ३ स्थित फिस्लिङ बजार नजिक आज भएको मोटरसाइकल दुर्घटनामा स्याङ्जा स्थाई ठेगाना भएका महेन्द्र प्रसाद ढकालको घटनास्थलमै ज्यान गएको छ । ना ६ ख ९७३१ नम्वरको ट...
मृतक चेपाङका परिवारलाई रिभरगाईहरुले गरे आर्थिक  सहयोग
चितवन, ईच्छाकामना १८ चितवन ।  त्रिशुली नदीमा डुबेर  मृत्यु भएका  चन्द्र बहादुर चेपाङको  परिवारलाई  आर्थिक सहयोग प्राप्त भएको छ ।  रिभरगाईडहरुले रकम संकलन गरि रु ४२ ...
ईच्छाकामनामा मतदाता शिक्षा स्थानिय समन्वय समिति गठन
चितवन, १५ मंसिर । ईच्छाकामना गाउँपालिकामा मतदाता शिक्षा  सम्बन्धित अन्र्तकृया कार्यक्रम सम्पन्न भएको  छ । गाउँपालिकाको  आयोजनामा सम्पन्न कार्यक्रममा   गाउँपालिकामा क्रिया...
शुक्रवार सार्वजनिक बिदा
काठमाडौं,१४ मंसिर  । सरकारले मंसिर १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । भोलि हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) मा सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेप...