Listen Live

राष्ट्रिय
आचारसंहिताविपरीत  सरकारले ९ अर्ब जिल्ला पठाईंदै
काठमाडौँ, ८ मंसिर । सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ। दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा ...
प्रकाशको सम्झना गीत गाउँदागाउँदै बिदा भए जनगायक खुसीराम पाख्रिन
५ मंसिर, चितवन । वाम गठवन्धनले मंगलवार चितवनमा आयोजना गरेको सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिन संसारबाट बिदा भएका छन् । हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्...
भोली (शुक्रबार) पनि सार्वजनिक विदा
काठमाडौं, ९ कात्तिक । नेपाल सरकारले छठ पर्वका अवसरमा भोलि (शुक्रबार) पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र वि...
धनधान्यकी देवी लक्ष्मीको आज  पूजा–आराधना गरिँदै
काठमाडौं,२ कात्तिक  । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफा...
आज महाकवि देवकोटाको १०८औं जन्मजयन्ती मनाइँदै
काठमाडौं,२ कात्तिक  । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती बिहीबार (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्...
भाइटीकाको साइत ११ः५१ बजे उत्तम
चितवन, २९ असोज । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् विजय मुहू...
प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् विस्तार, कमल थापा  फेरी बने  उपप्रधानमन्त्री
काठमाडौं, २७असोज  । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री...
तिहारका लागि भारतबाट तीन लाख फूलको माला ल्याइँदै
काठमाडौँ, २७ असोज ।  गत वर्षको तिहारमा भन्दा यसवर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ। गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्य वृद्धि हुने भएको हो। गत वर्ष तिहारमा ११ लाख मालाक...
आज अन्तर्राष्ट्रिय बालिका दिवस ; विभिन्न कार्यक्रम गरी मनाईंदै
रेडियो मनकामना, २५ असोज । आज अन्तर्राष्ट्रिय बालिका दिवस  नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाह...
म्यादी प्रहरीमा भर्ना खुल्यो
काठमाडौं,  २४असोज । सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको ...