Listen Live

खेलकुद
विश्वकप विजेताका दावेदार अर्जेन्टिना खतरामा, अहिलेसम्म ८ टिमको ‘भाग्य’को फैसला
काठमाडौं,८ असार ।  २०१८ फिफा विश्वकपको  समूह 'डी' को खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ...
फिफा विश्वकप  : मेस्सीको पेनाल्टी मिस, आइसल्यान्डले बराबरीमा रोक्यो
चितवन, २ असार । फिफा विश्वकपमा अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको छ। पहिलो पटक विश्वकप खेल्दै गरेक...
फिफा विश्वकपमा फ्रान्सको विजयी सुरुवात, अस्ट्रेलिया २–१ ले  पराजित
काठमाडौं,२ असार ।  २०१८ फिफा विश्वकपको समूह ‘सी’को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ।  एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्...
आजदेखि विश्व फुटबलको महाकुम्भ, यसरी सुरु हुदैँ छ
काठमाडौ,३१ जेठ । विश्व फुटबलको कुम्भमेला २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आज रातिदेखि सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतिय...
‘म्याच फिक्सिङ’मुद्दामा विशेष अदालतबाट पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई
काठमाडौँ, २४ जेठ । अन्तर्राष्ट्रिय खेलहरुमा रकमको लोभमा मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको मुद्दामा विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिने फैसला गरेको...
आईपीएलमा सट्टेबाजी गरेको आरोपमा अञ्जन केसीसहित ६ जना पक्राउ
काठमाडौं,१५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालमा बसेर अवैध रुपमा क्रिकेटको अनलाइन बेटि...
सन्दीप लामिछानेले आइपिएलमा लिए पहिलो विकेट
काठमाडौं,२९ बैशाख ।  आइपिएलमा पहिलोपटक खेल खेलेका सन्दीप लामिछानेले विकेट लिएका छन् ।सन्दीपले तेश्रो ओभरमा आफ्नो पहिलो विकेट लिएका हुन । रोयल च्यालेन्जर बैंगलोरका पि पटेलको विकेट उनले लिएका छन् ...
त्रिवेणी यूवा क्लब मुग्लिनले जित्यो होली विशेष अन्तर क्लब फुटबल प्रतियोगिता
गोरखा,२० फागुन।गोरखाको राईनाशमा सम्पन्न होली विशेष अन्तर क्लब फुटबल प्रतियोगिता त्रिवेणी यूवा क्लब इच्छाकामना ४ मुग्लिन चितवनले जितेको छ । आज आईतबार भएको फाइनल खेलमा आयोजक नव स्मृति यूवा परिवार (ए) सह...
होली विशेष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नव स्मृति युवा परिवारको  विजयी सुरुवात
गोरखा,१६ फागुन । आज देखि राईनाशमा सुरु भएको  होली विशेष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा  नव स्मृति युवा परिवार सहिद लखन गाउँपालिका ४ को (ए) टिम विजयी भएको छ ।   आयोजक समेत...
पाँचौ गोरखकाली  रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनलाई
गोरखा १४ फाल्गुन ।  गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार रासी भएको पाँचौ गोरखकाली  रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनले चुमेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा ट्राइव्रेकरमा ...